राजनीति

नेपाल परिवार दलको काठमाडौं जिल्ला कमिटीको अधिवेशनबाट अध्यक्षमा राजेश बिष्ट चयन

जगत ठाडा मगर
२०७८ कार्तिक १४ | बिहान ०६:०७ बजे

जितेश मण्डल
कार्तिक १३/ काठमाडौं: नेपाल परिवार दलको काठमाडौं जिल्ला कमिटीको अधिवेशनबाट अध्यक्षमा राजेश बिष्ट चयन । बिष्टको नेतृत्वमा १०१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ। शिक्षा क्षेत्रमा क्रियाशील बिष्ट सामाजिक आन्दोलनका स्थापित नाम साथै अधिबक्ता समेत हुन्।

दलका अध्यक्ष एकनाथ ढकालको प्रमुख आथित्यतामा काठमाडौँमा सम्पन्न अधिबेशनले जिल्ला उपाध्यक्षमा सन्त बहादुर पन्त, उपाध्यक्ष सुमित्रा थापा, सचिव – अोकि किमोचि विष्ट(मिस लेडि नेपाल – सन २०१९), कोषाध्यक्ष – सरोज श्रेष्ठलाइ निर्बाचित गरेको छ।

त्यसै गरि निर्बाचित सदस्यहरुमा विमला बुढाथोकी, विनिता श्रेष्ठ, यसोदा गिरि, फूर्वा लकि शेर्पा, रिता रसाइली, गोपाल रसाइली, रिता विश्वकर्मा, भलमान विश्वकर्मा, प्रतिमा श्रेष्ठ, प्रकाश कालिकोटे, अोलिभ ब्रान्च विष्ट, मिना नगरकोटि, इन्द्र नगरकोटि, निशान नगरकोटि, राज विश्वकर्मा, मैते विश्वकर्मा, पुनम नगरकोटि, पुजा नगरकोटि, ईन्दिरा नगरकोटि, सरस्वती नगरकोटि, चन्द्रमाया सुनार, रामकृष्ण मिजार, आलिस्का नगरकोटि, मनिषा नगरकोटि, विमला नगरकोटि, माईली नगरकोटि, रवि नगरकोटि, विमला बिक, विष्णु बहादुर बस्नेत, सन्जय लामा, सुवास लामा, स्यामबहादुर मिजार, युद्द बहादुर मिजार, जितेश कुमार मण्डल, सृजना न्याैपाने, नारायण कृष्ण श्रेष्ठ लगाएत छन्।

कमेन्टहरु