देश

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति निधिलाई(पत्रसहित)

जगत ठाडा मगर
२०७८ कार्तिक १२ | मध्यान्ह १२:०७ बजे

काठमाडौ । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सात दिने बेलायत भ्रमणमा जानुअघि निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकका हुन्। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले भ्रमणुअघि निधिलालाई पत्र लेखेर जिम्मेवारी दिइएको जानकारी दिएका थिए।

photo 2021 10 29 00 06 18

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघमा आवद्ध देशका नेताहरुको सम्मेलन ‘वर्ल्ड लिडर समिट’मा भाग लिन आज बिहान बेलायत प्रस्थान गरेको छ।

कमेन्टहरु