देश

ईनारको दूषित पानी पिउन बाध्य कृष्णनगरका विपन्न परिवार

जगत ठाडा मगर
२०७८ कार्तिक १० | मध्यान्ह ०८:०७ बजे

कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे कृष्णनगर नगरपालिकामा झाडापखालाका कारण हाल सम्म हजार भन्दा बढी बिरामी भईसकेका छन र ४ जना बिरामीको मृत्यू पनि भइसकेको छ ।

अझै धेरै बिरामीहरु शिवराज अस्पतालमा उपचार गराई रहेका छन् । २१ औ सताब्दीमा पनि कृष्णनगर नगरपालिकास्थित डबरामा जहाँ गरिब र बिपन्न परिवार अहिले पनि ईनारको पानी पिउने गर्छन् । सम्बन्धित निकायले समयमा ध्यान दिन जरुरी रहेको छ ।

कमेन्टहरु