Opens in a new tab

बाढी/पहिरो

पनौती जलमापन केन्द्रमा रोशी खोलाले पार गर्‍यो सतर्कता तह

नवलपुर टुडे
२०८३ अशोज ९ | बिहान ०७:०६ बजे

काठमाडौं । काभ्रेस्थित रोशी खोला पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको छ । शुक्रबार बिहान ५:३० बजे अपडेट सार्वजनिक गर्दै बाढी पूर्वानुमान महाशाखाले यस्तो जानकारी दिएको हो ।

महाशाखाले जलसतह बढ्दो क्रममा रहेकोले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

कमेन्टहरु