समाज

रास्वपाका सभापति लामिछाने र भारतका गृहमन्त्री शाहबीच भेटवार्ता

नवलपुर टुडे
२०८३ जेष्ठ १९ | मध्यान्ह ०८:०२ बजे

काठमाडौँ  । भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। पाँच दिने भारत भ्रमणका लागि सोमबार दिल्ली गएका रास्वपा सभापति लामिछानेले मंगलबार साँझ गृहमन्त्री शाहसँग भेटवार्ता गरेका हुन्।

सभापति लामिछानेले यसअघि आजै भारतीय जनता पार्टीका अध्यक्ष नितिन नबीन र भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेका थिए।

711025176 4609404342615018 8602235499961890142 n711513389 1304398598511354 6690798754542168885 n

कमेन्टहरु