मुगु जिल्ला को गर्ब
तपेन्द्र एडी
२०८३ जेष्ठ ५ | मध्यान्ह ०२:०२ बजे

मुगम कार्मारोङ गाउँपालिकाको पहिलो altra म्याराथन कार्यक्रमका प्रमुख अतिथी माननिय खड्ग बहादुर शाही ज्यू कोहात बाट पुरस्कार वितरण गरी सब्य र भव्य रूपमा सम्पन्न भएको छ ।
३३ कि. मि दुरिको छायानाथ ALTRA म्याराथन समुटघटान् ३ गते बिहान ६:४० मा सुचारु भयको थियो। जसमा ख्याति प्राप्त रास्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरु ५८ जना मध्ये ४६ पुरुष र १२ जना महिला सहभागी भयका थिए जसमध्ये । पहिलो दोस्रो र तेस्रो खेलाडी लाई कार्यक्रममा प्रमुख अतिथि माननिय खड्ग बहादुर शाही ज्यू ले पुरस्कार वितरण गरी कार्यक्रम समापन गर्नु भएको छ।
साथै सम्पूर्ण सहभागी खेलाडी लाई सफलताको शुभकामना दिएका छन् ।























