समाज

प्युठानमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

नवलपुर टुडे
२०८१ साउन १६ | मध्यान्ह ०४:०४ बजे

प्युठान । नेपाली सेनाले प्युठानमा शंकास्पद वस्तु निष्क्रिय गरेको छ। बुधबार मल्लरानी गाउँपालिका-४ पाले सामुदायिक वनको उपल्लो ताम्मेलामा शंकास्पद  वस्तु फेला परेको थियो।

उक्त सूचनापछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर सुरक्षित पारेको थियो। सुरक्षित पारी शंकास्पल वस्तु निष्क्रिय पारेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ। 
 

कमेन्टहरु