Opens in a new tab

देश

विधायन समितिको बैठक बस्दैhttps://nawalpurtoday.com/80542/

नवलपुर टुडे
२०८१ साउन १ | बिहान ०६:०४ बजे
काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । राष्ट्रियसभाअन्तर्गत विधायन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । 

बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमण गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
 

कमेन्टहरु