Opens in a new tab

देश

कांग्रेस संसदीय दलको बैठक बस्दै

नवलपुर टुडे
२०८१ असार १९ | बिहान ०५:०३ बजे
फाइल तस्बिर ।
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।
 
संसदीय दलको कार्यालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ ।  बैठक दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।
 
बैठकमा जलस्रोत विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गरिने दलले बताएको छ ।
 

कमेन्टहरु