देश

युवतीमाथि जबरजस्ती करणी गर्ने युवक पक्राउ

जगत ठाडा मगर
२०७८ माघ १ | मध्यान्ह ०६:१० बजे

काठमाडौ, ०१ माघ । काठमाडौमा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नारायणटारबाट एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–३ गुम्छाका २१ वर्षीय सुजन श्रेष्ठ रहेको छ । उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोली श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु