धर्म–संस्कृति/रीतिथिति

इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानद्वारा माघी सङ्क्रान्तिको शुभकामना

जगत ठाडा मगर
२०७८ माघ १ | मध्यान्ह १२:१० बजे

कृष्णनगर, माघ १ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले माघी सङ्क्रान्तिको अवसरमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति, एवम सम्वृद्धिको कामना गर्नुभएको छ ।

पठानले आदिबासि जनजाति थारु समुदायको नयाँ बर्ष २६४६औं सम्बतको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना ब्यक्त गर्दै, बढ्दो कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन भाईरसबाट सुरक्षित भई माघी मनाउन आग्रह गर्दै यो पर्वले सबैलाई एकताबद्ध बनाई राष्ट्र बिकासमा टेवा पुग्ने विश्वास गरेका छन ।

यसतै भिडभाड नगरी आ-आफ्नो घरमा सुरक्षित बसी हर्षउलासको साथ पर्व मनाउन पठानले आग्रह गर्नुभको छ ।

कमेन्टहरु