मनोरन्जन

हरिवंश आचार्यको चेतनामूलक गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक (भिडिओ)

जगत ठाडा मगर
२०७८ पुस २९ | मध्यान्ह ०५:०९ बजे

काठमाडौ । वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक गरिएको छ । सो गीतमा हरिवंशलाई गायिका समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छन् ।

किरण तुलाधरको एरेन्ज गरेको सो गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् । भिडियोमा हरिवंश आचार्यको साथमा स्वस्तिमा खड्का, महेश त्रिपाठी, नविन लम्साल र घनश्याम पाण्डेको अभिनय छ। भिडियोलाई सुशील सापकोटाले खिचेका छन् ।
भिडियो हेर्नुस
https://m.youtube.com/watch?v=teqUG6X_Oyg&feature=youtu.be

कमेन्टहरु