Opens in a new tab

मुख्य समाचार

सामाजिक संजालमा फोहरी, अपशब्द, असभ्य अशिष्ट लेख्ने मध्य ९९% एमाले भएको खुलासा

नवलपुर टुडे
२०७८ पुस २८ | मध्यान्ह ०९:०९ बजे

काठमाडौ । सामाजिक संजालमा निकै चर्चित समाजसेबी इन्जिनियर भिम उपाध्याय लेख्छन सोसल मिडियामा फोहरी लेख्ने, अपशब्द लेख्ने, गालीगलौच गर्ने, असभ्य अशिष्टमध्ये ९९% एमाले नै देख्छु । किन होला ? गुरू गुनको चेला भएरै त होला ।

हालका वर्षहरुमा नेपाल निकै भ्रस्टाचारमय भयको सर्वेक्षण हरु बाहिरियाको छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलामा त नेपाल झन पहिलो नम्बर मै परेको थियो सबैभन्दा बढी भ्रस्टाचार हुने मुलुकहरुमा जसले जनतालाई आजित लज्जित बनायको थियो ।

यति ओम्नी मेडिकल सामाग्री खरिद लगायतका थुप्रै काण्डले अहिले पनि उत्तिकै चर्चामा छन् ओली सरकारका मन्त्रीहरु, नेताहरु बिग्रिदै गएको तर्फ व्यंग गर्दै सामाजिक संजालमा निकै चर्चित समाजसेबी इन्जिनियर भिम उपाध्याय लेख्छन नेताहरु लाई घुस खाएको चिन्ने र तेही रोबोर्टले टाउकोमा दन्काउने बनाउनु पर्यो महाबिर पुन अब आविष्कार केन्द्रले केहि समय यता ध्यान दिनु पर्ने देखियो ।

जसलाई निर्माण सम्पन्न भएपछि सिंहदरबार गेटमा राख्नुपर्छ र जनताले आम रुपमा देख्ने गरि पहिचान गर्ने र कुटाई खाएको देख्ने हुनुपर्छ ।

महाबीर पुन वाला आविष्कार केन्द्रले रू १ करोड भन्दा बढी घूस खाने नेता र कर्मचारीलाई फ्याट्टै चिन्न सक्ने र चिन्नासाथ त्यसको टाउकोमा प्रति करोड १ दनक ड्याम्म हान्ने रोबोट बनाउनु पर्यो । त्यो रोबोटलाई सिंहदरबार गेटमा राख्नुपर्छ।

कमेन्टहरु