थप ३०७५ जनामा कोरोना संक्रमण पुष्टि

जगत ठाडा मगर
२०७८ पुस २८ | मध्यान्ह ०४:०९ बजे

काठमाडौं, पुस २८ । पछिल्लो २४ घण्टामा देशभर थप ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।