अर्थ

सुनचाँदीको मूल्य उकाल्यो लाग्यो

जगत ठाडा मगर
२०७८ पुस २७ | मध्यान्ह १२:०९ बजे

बुटवल । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ थियो ।तेजावी सुनको मूल्य तोलाको ९१ हजार एक १ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

कमेन्टहरु