सशस्त्र प्रहरीका एसपीको सरुवा

जगत ठाडा मगर
२०७८ पुस २५ | मध्यान्ह १२:०९ बजे

काठमाडौ । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी उपरीक्षक(एसपी)को सरुवा निकालेको छ । गत साउनमा नै सरुवा निकाल्नु पर्ने भए पनि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको उदासिनता र संगठनप्रतिको असंवेदनशिलताका कारण सरुवा हुन सकेको थिएन् ।
गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा महानिरीक्षक खनालले झण्डै ५ महिना ढिला गरी सशस्त्रका एसपीको सरुवा निकालेका हुन् ।






















