राजनीति

एमालेले १ लाख कार्यकर्ता उतार्ने दावी गरेको मुलपानी क्रिकेट मैदानमा ओलीले सम्बोधन गर्दा देखियो यस्तो(तस्बिर सहित)

जगत ठाडा मगर
२०७८ पुस २३ | मध्यान्ह ०५:०९ बजे

काठमाडौं, पुस २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गरेका छन् ।

मूलपानी क्रिकेट मैदानमा आयोजित अधिवेशनको उद्‍घाटन सत्रलाई ओलीले सम्बोधन गरेका छन्। एमालेले १ लाख कार्यकर्तालाई जिल्ला अधिवेशनमा उतार्ने दावी गरेको थियो ।

आज देशभर नेकपा एमालेको जिल्ला अधिवेशन भव्को थियो । प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएकाबाहेक ६१ जिल्लामा आज एकै दिन जिल्ला अधिवेशन भइरहेको हो ।

photo 2022 01 07 03 20 56

photo 2022 01 07 03 20 58

photo 2022 01 07 03 21 01

कमेन्टहरु