राजनीति

प्रचण्डको प्रतिवेदनमा लेखनाथ न्यौपानेले राखे १० बुँदे फरक मत

जगत ठाडा मगर
२०७८ पुस १५ | मध्यान्ह ०२:०९ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमा फरक मत राखेका छन् ।

प्रचण्डको प्रतिवेदनमाथि समूहमा भएको छलफलका क्रममा उनले ८ बुँदे फरक मत राखेका हुन् । न्यौपानको फरक मतमा अध्यक्षको प्रतिवेदन ‘भुईंमा नटेकेर माथि–माथि उडेको’ भन्दै टिप्पणी गरिएको एक नेताले जानकारी दिए ।

प्रचण्डको प्रतिवेदनमा नेता राम कार्कीले यसअघि पूरक प्रस्ताव पेस गरेका थिए ।

कमेन्टहरु