राजनीति

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकता हुँदै

जगत ठाडा मगर
२०७८ पुस १३ | बिहान ०६:०९ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता हुने भएको छ ।

मंगलबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा दुई पार्टीबीच एकता हुन लागेको घोषणा गरेको हो । जनवादीका प्रमुखमा अहिले देवेन्द्रसिंह महता छन् ।

२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरूले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधि गर्दै आएका थिए ।

कमेन्टहरु