देश

उपत्यकामा थपिए १८७ कोरोना संक्रमित

जगत ठाडा मगर
२०७८ कार्तिक २९ | मध्यान्ह ०५:०७ बजे

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८७ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा १२६, भक्तपुरमा १८ र ललितपुरमा ४३ जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमिको संख्या एक हाजर ४९८ पुगेको छ ।

आज देशभर ६ हजार ७७९ जना होम आइसोलेसनमा, ५३२ जना संस्थागत आइसोलेसनमा, २२५जना आईसीयू तथा ६६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कमेन्टहरु