वृजेश गुप्ताद्वारा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना

जगत ठाडा मगर
२०७८ अशोज २८ | मध्यान्ह ०७:०६ बजे

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार व्यक्तित्व, युवा नेता तथा समाजसेवी वृजेश कुमार गुप्ताले बडा़ दशै, शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् l
हिन्दूहरूको मुख्य चाडपर्व बडा़ दशै, शुभ दिपावली तथा छठ पर्वको कृष्णनगर नगरपालिका नगरवासी लगायत सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् l
हिन्दूहरूको प्रमुख चाड बडा़ दशै, शुभ दिपावली तथा छठ पर्वको बुबाआमा, दाजुभाइ, दिदीबहिनी, कर्मचारी लगायत स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।






















