धर्म–संस्कृति/रीतिथिति

पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) द्वारा गाउँपालिकाबासीलाई शुभकामना

जगत ठाडा मगर
२०७८ अशोज २८ | बिहान ०९:०६ बजे

महेश यादव
नवलपरासी । पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ले सम्पूर्ण हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड बड़ा दशै, शुभ दिपावली तथा छठको शुभकामना व्यक्त गर्नुभएको छ।

स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, अामाबुबाहरूमा महत्त्वपूर्ण चाड बड़ा दशै, शुभ दिपावली तथा छठ पर्व हिन्दुहरुले धुमधामसग मनाउने प्रचल समेत भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

यस वर्ष बिश्व नै कोरोना महामारीको संक्रमणबाट प्रभावित भएको थियो । र नेपालमा पनि काेराेना महामारीको प्रभाव परेको र संक्रमितकाे संख्या पनि बढ्दै गएको समयमा कोरोना भाइरसको संक्रमणबाट अाफु बच्न र अरुलाई बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो । साथै स्वस्थ्य सतर्कता अपनाई चार्ड पर्व मनाउने अाग्रह गर्दै सम्पूर्णमा शुभकामना ब्यक्त गर्नुभएको हाे ।

उहाँले काेराना महामारीको संक्रमण अझ पनि रहेको हुदा नियुनतम संख्यामा उपस्थित भई विजया दशमी, शुभ दिपावली तथा छठ्ठ पर्व मनाउन विनम्र अनुरोध समेत गर्नुभएको छ । हरेक वर्ष धुमधाम संग मनाउँदै अाएकाे विजया दशमी, दिपावली तथा छठ पर्व यस वर्ष पनि स्वस्थ सतर्कताका साथ हर्ष उल्लासले मनाउन र सम्पूर्ण नेपाली बुबाअामा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ ।

कमेन्टहरु