महाशाखाका अनुसार अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ। बाढी पूर्वानुमान महाशाखाले पनि दिउँसो १:२५ बजे सूचना जारी गर्दै रोशी खोला पनौतीमा बाढी बढ्दो क्रममा रहेकोले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा रहने सबैलाई शनिबार बिहानसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
पाल्पाको अर्चलेमा २०५.२ मिलिमिटर वर्षा

नवलपुर टुडे
२०८३ अशोज ९ | मध्यान्ह ०२:०६ बजे





















