काठमाडौं ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी, कुलमान घिसिङ पराजित

नवलपुर टुडे
२०८२ फाल्गुन २३ | बिहान ०६:११ बजे

काठमाडौं । काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन्।
भर्खरै सम्पन्न मत परिणाम अनुसार उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई ५ हजार ५८६ मतान्तरले पराजित गरे।

















