अर्थ, राजनीति

१० लाखसम्म आय गर्नेलाई कर नलगाउने कांग्रेसको घोषणा

नवलपुर टुडे
२०८२ फाल्गुन ७ | मध्यान्ह ०२:११ बजे

काठमाडौँ, फाल्गुन ७ । नेपाली कांग्रेसले वार्षिक १० लाखसम्म आय गर्नेलाई कर नलगाउने घोषणा गरेको छ ।

चुनावी प्रतिबद्धताको व्यवस्थाबारे जानकारी गराउँदै सभापति गगन थापाले वार्षिक १० लाखसम्मको आर्जनमा एक रुपैयाँ पनि कर नलगाउने घोषणा गरेका हुन् ।

थापाले कर प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने पनि बताएका छन् ।

कमेन्टहरु