देश

संघीय संसद्का दुई समितिको बैठक बस्दै

नवलपुर टुडे
२०८२ साउन ३० | बिहान ०७:०४ बजे

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्ने छ। यो बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषण सहितको प्रस्तुतीकरण र छलफल गरिने छ।

साथै, सार्वजनिक लेखा समितिको बैठकमा ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा प्राप्त उजुरी उपर छलफल हुनेछ। यो बैठक बिहान ११ बजे बोलाइएको छ।

कमेन्टहरु