अर्थ

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

नवलपुर टुडे
२०८२ जेष्ठ ७ | बिहान ०६:०२ बजे

काठमाडौँ।नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आजका लागि तोकिएको दर अनुसार, अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ लगायतका प्रमुख मुद्राको खरिद तथा बिक्री मूल्य निम्नानुसार रहेको छ:

विदेशी मुद्राखरिद दर (नेरू)बिक्री दर (नेरू)
अमेरिकी डलर (USD)१३६.७२१३७.३२
युरोपियन युरो (EUR)१५३.७९१५४.४६
युके पाउण्ड स्टर्लिङ (GBP)१८२.८११८३.६१
स्वीस फ्रयाङ्क (CHF)१६४.०५१६४.७७
अष्ट्रेलियन डलर (AUD)८७.७१८८.०९
क्यानेडियन डलर (CAD)९८.०५९८.४८
सिङ्गापुर डलर (SGD)१०५.५०१०५.९६
जापानी येन (JPY) (प्रति १०)९.४६९.५०
चिनियाँ युआन (CNY)१८.९४१९.०२
साउदी अरेबियन रियाल (SAR)३६.४५३६.६१
कतारी रियाल (QAR)३७.५१३७.६८
थाई भाट (THB)४.१४४.१६
युएई दिराम (AED)३७.२२३७.३९
मलेसियन रिङ्गेट (MYR)३१.८०३१.९४
साउथ कोरियन वन (KRW) (प्रति १००)९.८१९.८५
स्वीडिस क्रोनर (SEK)१४.१४१४.२०
डेनिस क्रोनर (DKK)२०.६२२०.७१
हङ्कङ डलर (HKD)१७.४७१७.५५
कुवेती दिनार (KWD)४४५.२५४४७.२१
बहराइन दिनार (BHD)३६२.६४३६४.२३
ओमनी रियाल (OMR)३५५.१४३५६.७०
भारतीय रुपैयाँ (INR) (प्रति १००)१६०.००१६०.१५

राष्ट्र बैंकले यो विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्नेछ र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुनेछ।

कमेन्टहरु