अर्थ

नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक (सूचीसहित)

नवलपुर टुडे
२०८२ जेष्ठ ३ | बिहान ०५:०२ बजे

काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आज (२०८२ जेठ ३ गते) को लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजको लागि तोकिएको विनिमय दर अनुसार विभिन्न विदेशी मुद्राको खरिद र बिक्री मूल्य निम्नानुसार रहेको छ:

विदेशी मुद्राखरिद दर (नेरू)बिक्री दर (नेरू)
अमेरिकी डलर (USD)१३६.५२१३७.१२
युरोपियन युरो (EUR)१५२.९२१५३.५९
युके पाउण्ड स्ट्रलिङ (GBP)१८१.५०१८२.३०
स्वीस फ्रयाङ्क (CHF)१६३.१११६३.८२
अष्ट्रेलियन डलर (AUD)८७.६०८७.९९
क्यानेडियन डलर (CAD)९७.७७९८.२०
सिङ्गापुर डलर (SGD)१०५.१२१०५.५९
जापानी येन (JPY) (प्रति १०)९.३८९.४२
चिनियाँ युआन (CNY)१८.९५१९.०३
साउदी अरेबियन रियाल (SAR)३६.४०३६.५६
कतारी रियाल (QAR)३७.४६३७.६२
थाइ भाट (THB)४.१०४.१२
युएई दिराम (AED)३७.१७३७.३३
मलेसियन रिङ्गेट (MYR)३१.७८३१.९२
साउथ कोरियन वन (KRW) (प्रति १००)९.७८९.८२
स्वीडिस क्रोनर (SEK)१३.८८१४.०५
डेनिस क्रोनर (DKK)२०.५०२०.५९
हङकङ डलर (HKD)१७.४७१७.५५
कुवेती दिनार (KWD)४४४.१७४४६.१२
बहराइन दिनार (BHD)३६२.१५३६३.७४
ओमनी रियाल (OMR)३५४.६२३५६.१८
भारतीय रुपैयाँ (INR) (प्रति १००)१६०.००१६०.१५

नेपाल राष्ट्र बैंकले यो विनिमय दर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने पनि विज्ञप्तिमा उल्लेख छ।

कमेन्टहरु