Opens in a new tab

देश

जुम्ला केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प

नवलपुर टुडे
२०८१ फाल्गुन २३ | बिहान ०६:११ बजे

काठमाडौँ । जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १० बजेर २५ मिनेट जाँदा जुम्लाको नराकोट आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्यूडको भूकम्प गएको हो।

कमेन्टहरु