राजनीति

गुल्मीको कालीगण्डकी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) तेस्रो अधिवेशन सम्पन्न

अमृत भट्टराई
२०८१ फाल्गुन ४ | मध्यान्ह ०३:११ बजे

गुल्मी । गुल्मीको कालीगण्डकीमा नेकपा (माओवादी केन्द्र)कालीगण्डकी गाउँपालिका गुल्मीको तेस्रो अधिवेशन सम्पन्न भएको छ। लील बहादुर केसीको अध्यक्षतामा ४५ सदस्यीय पालिका कमिटी निर्वाचित गठन भएको छ ।

उपाध्यक्ष चित्रबहादुर थापा, उपाध्यक्ष मोहनीलाल भट्टराई, उपाध्यक्ष मञ्जुकुमारी दर्लामी, सचिव वि वि सुब्बा, सहसचिव शोभाखर न्यौपाने, कोषाध्यक्ष भीमबहादुर तरामी सहित ४५ सदस्यीय पालिका कमिटी गठन भएको हो ।

photo 2025 02 16 15 44 01

कार्यक्रम गुल्मीको कालीगण्डकी गाउँपालिकाको सभाहलमा भएको थियो ।

कमेन्टहरु