देश

थाङमी भाषाको बिकासको लागि लिपीको विकास हुनू आवस्यक छ (लिपिसहित)

जगत ठाडा मगर
२०७८ साउन २ | मध्यान्ह १२:०४ बजे

काठमाडौ । यलुङ लीपी – थम्बु (थाङमी) लिपी, थाङमी खाममा नेपाल थामी समाजले थामी भाषाको लघुतमयुग्म ( Minimal pair) को परिक्षण अनुसार ३१ वटा मात्र व्यंजनहरु फेला पारे भने थामी उथान सस्कृति खोज अनुसन्धान तथा वकालत सस्थाले ९ बर्षको निरंतर खोज अनुसन्धान पछि थम्बु भाषाको थाङमी खाममा ३६ वटा व्यांजनहरु पत्ता लगाएको छ । स्वर वर्णहरु १६ वटा निर्धारण गरेको छ।

स्वर वर्ण:- फोक्सोबाट निस्किने श्वासमा कुनै वाधा नपरिकन उच्चारण हुने वर्णलाई स्वर वर्ण भनिन्छ। थाङमी भाषामा लेख्या रुपमा १६ वटा स्वर वर्ण छन भने कथ्य रुपमा ७ वटा मात्र स्वर वर्ण छन।

व्यंजन वर्ण:- फोक्सोबाट निस्किने स्वास् मा वाधा उच्चारणमा हुने वर्णलाई व्यंजन वर्ण भनिन्छ। लेख्या रुपमा ३६ वटा रहे पनि थाङमी कथ्य व्यंजन वर्ण ३० ओटा छन।

यलुङ लिपी- थम्बु (थाङमी )
देवनागरिक लिपी- नेपाली
अक्खा लिपी- मगर
खेमा लिपी – तमू
रन्जना लिपी- नेवार
सिरीजंगा लिपी- राई/लिम्बू
तिरुदता लिप – मैथली
कैथी लिपी – भोजपुरि
सम्भोटा लिपी- शेर्पा
तामयिग लिपी – तामाङ
ओलविकी लिपी- सतार
रोङ् लिपी – लेप्चा
धम लिपी – धिमाल
पर्से अरेबीक – उर्दू

थामी उथान खोज अनुसन्धान तथा वकाल सस्था अधयक्ष:- मदन थम्बु (थाङमी)

thangmi bhasa PDF Download

कमेन्टहरु