तस्कर

रौतहटबाट २ लाख बढीको भन्सार छलीको सामान बरामद

नवलपुर टुडे
२०८१ माघ २० | बिहान ०९:१० बजे

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतको प्रहरी गस्ती टोलीले २ लाख रुपैयाँ भन्दा बढीको भन्सार छलीको विभिन्न किसिमका सामान बरामद गरेको छ। सीमावर्ती भारतीय बजारबाट भन्सार छली ल्याएको २ लाख ३२ भन्दा बढीको कपडा किराना कस्मेटिक लगायतका सामान प्रहरीले बरामद गरेको हो।

कमेन्टहरु