सशस्त्र प्रहरीका १५ डिएसपी भए एसपीमा बढुवा (नामावली सहित)

जगत ठाडा मगर
२०७८ साउन १ | मध्यान्ह ०७:०४ बजे

काठमाडौंं । सशस्त्र प्रहरी बल नेपालमा १५ जनालाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गरिएको छ ।

सशस्त्र प्रहरी बलको बढुवा सिफारिस अनुसार सशस्त्र प्रहरीका १५ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई एसपीमा बढुवा गरिएको हो ।
बढुवा समितिका सदस्य सचिव राजु अर्यालका अनुसार बढुवा उपरको उजुरी दिन चाहेमा ७ दिनको समया अवधिसमेत दिइएको छ ।






















