मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

कमेडी किरो राष्ट्रको हिरोमा बुढालाई भोट अपिल

उमेश रोकाया
२०८१ माघ १० | मध्यान्ह ०१:१० बजे

बाजुरा, माघ १० । कमेडी किरो राष्ट्रको हिरोमा सहभागि बाजुराका मानसिङ बुढालाई भोट दिन अपिल गरेका छन। कमेडी किरो राष्ट्रको हिरोमा सहभागि बाजुराका मानसिङ बुढालाई MoMo apps मार्फत डाउनलोड गरेर भाेटिङ्ग कोर्ड 06
मा माघ महिना भित्र भाेटिङ्ग गरिदिनु हुन कमेडी बुढाको आग्रह समेत रहेका छन । यो भन्दा पहिला म्युजिक युटुव च्यानल, रमाइलो एचडी र जनता टेलिभिजनबाट आइसकेको रिलिज भएको उनको भनाइ छ ।

आफ्नो भाेटिङ्ग कोर्ड 06 मा MoMo apps मार्फत डाउनलोड गरेर भोटिङ गरिदिनु स्वदेश तथा विदेश बस्ने सम्पुर्णलाई मनसिहँ बुढालाई भाेटिङ्ग गरेर माया र सपोट गरदिनु आग्रह गरेको छ । हिमाली गाउँपालिका ५ बच्छ्यामा जन्मेका एक कमेडी किरो राष्ट्रको हिरो कार्यक्रममा प्रतिस्पर्धा गर्दै आएको छन। आफुलाई भाेटिङ्ग मार्फतबाट साथ सहयोग गरेर सफल गरिदिनु बुढाले अनुरोध गरेका छन ।

कमेन्टहरु