दोलखा, बाढीपीडितलाई स्थानीय निकायको बेवास्ता ।

दोलखा,कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ । ९ घर बाढी र पहिरोले अस्त बेस्त बनाएको छ ।जनधनको क्षति भएको छ । उक्त गाउँ स्थानतरण नगरिए मानव बसोवासको कुनै सम्भावना नभएको स्थानीयको भनाइ छ । पहिरो संगै भुकम्पको पनि सिकार भएको गाउँ आज सौखमा डुबेको छ । भनिन्छ दैव पनि कति निष्ठुरी साच्चै अाज सम्बन्धित निकायको कुनै दृष्टिकोण पुग्न नसक्नु झन दुखको कुरा हो । ती घरबार विहिन शर्वशाधरण जनता घरबार विहिन भएका छन् । न त कसैले राहत नै दिए नत कुनै वासको ब्यबस्था छ । बाध्य छन् खुल्ला आकाश त्यसमा पनि भुकम्प, झरी । स्थानीय कमल बहादुर थामी भन्नू हुन्छ हामीले स्वादेश तथा विदेशबाट आर्थिक तथा भौतिक राहतको आशा राखेका छौं । म राहात सहयोग गरिदिनु हुन स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आमाबुबा दाजुभाइ दिदिबहिनीहरुलाई हार्दिक अनुरोध पनि गर्दछु । हामी संकटमा छौं । त्यसैैैैले सहयोगी हातहरुलेे ९८४०२४७७९७ मा सम्पर्क गर्नुुहोस ।स्थनिय निकायले कुनै सहयोग नगरेको स्थानियले जनाएको छ ।


















