अपराध

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ

नवलपुर टुडे
२०८१ माघ ७ | मध्यान्ह ०२:१० बजे

काठमाडौँ, माघ ७ । प्रहरीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।

प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँको शान्तिनगर बस्ने ५५ वर्षकी शितल राई भन्ने सीतादेवी राईलाई पक्राउ गरेको हो।

यसअघि अरू दुई जनालाई पक्राउ गरिसकेको छ।

कमेन्टहरु