देश

सरकारले पेट्रोलियम पदार्थको मूल्य घट्यो

जगत ठाडा मगर
२०७८ असार ३१ | बिहान ०८:०३ बजे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

मूल्यवृद्धिलाई लिएर देशभर संयुक्त विद्यार्थी संगठनले आन्दोलन गरेपछि निगम मूल्य घटाउन बाध्य भएको हो।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले मूल्यवृद्धिविरुद्ध आन्दोलन चर्काएका थिए।

कमेन्टहरु