सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविर
देवराजा यादव
२०८१ पुस २६ | मध्यान्ह ०६:०९ बजे

सुनसरी । सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत नम्बर ४ गण हेड क्वाटर सुनसरीले भाेक्राहा नरसिंह गाउँपालिका वडा नं – १ मा १ दिने स्वास्थ्य शिविरकाे आयाेजना गरेकाे छ।

उक्त शिविर आज भब्यको साथ सम्पन्न भएको हो। शिविरमा ४ सय जना भन्दा बढी सहभागि भएका थिए।























