देश

केपि ओलीले भोलि मात्र बालुवाटार छोडेर बालकोट जाने

जगत ठाडा मगर
२०७८ असार २९ | मध्यान्ह ०५:०३ बजे

काठमाडौ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोली मात्र बालुवाटार छोड्ने भएका छन् ।

आजै भक्तपुरस्थित निवासमा जाने भनिएपनि आज छलफलमा ब्यस्त हुनुपरेका कारण भोली सर्ने बालुवाटार स्रोतको भनाई छ ।

सिंहदरबारबाट विदाई सम्बोधन गरेर बालुवाटार पुगेका उनी अहिले एमालेका नेताहरुसँग छलफलमा रहेका छन् ।

आजका लागि बोलाइएको एमालेको स्थायी तथा केन्द्रीय कमिटी बैठकपनि स्थगित गरिएको छ

कमेन्टहरु