राजनीति

यो सरकार भ्रष्टाचार गर्नैका लागि बनेको हो : माओवादी नेता श्रेष्ठ

नवलपुर टुडे
२०८१ पुस १३ | मध्यान्ह ०६:०९ बजे

शनिबा (आज) काठमाडौंमा आयोजित माओवादी केन्द्र, काठमाडौं-सोलुखुम्बु सम्पर्क समन्वय समितिको पाँचौँ सम्मेलनलाई सम्बोधन गर्दै नेता श्रेष्ठले यस्तो बताएका हुन्।

‘भ्रष्टाचार गर्न नपाएर छटपट्याएर भ्रष्टाचार गर्नैका लागि यो सरकार बनेको हो,’ नेता श्रेष्ठले भने, ‘यो त प्रष्टै छ।’

माओवादी केन्द्रको नेतृत्वमा बनेको पछिल्लो सरकारले राम्रो काम गरेको दाबी उनको छ। ‘त्यसैकारण पछिल्लो स्थानीय तह उपनिर्वाचनमा जनताले माओवादीलाई साथ दिएका छन्,’ नेता श्रेष्ठले भने।

कमेन्टहरु