एनपीएलका लागि यसरी तयार भयो टीयू खेल मैदान(तस्बिरसहित)

नवलपुर टुडे
२०८१ मंसिर १४ | मध्यान्ह ०४:०८ बजे

काठमाडौँ । शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को लागि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदान तयार भएको छ ।
मैदानको पिचदेखि पहिलोपटक राखिएको डिजिटल स्कोर बोर्ड, दर्शकहरूको सुविधाका लागि फ्यान जोन र भीआईपी ठाउँको लागि अस्थायी प्यरा फिट पनि निर्माण गरिएको छ ।



































