देश
काठमाडौँ । गृह मन्त्रालयका १२ जना उपसचिवको सरुवा भएको छ। गृहले बिहीबार उनीहरुको सरुवा गरेको हो।
सरुवा हुनेहरुमा राजपत्रांकित द्वितीय श्रेणीका उपसचिव, सहायक प्रमुख जिल्ला अधिकारी, कारागार प्रशासकहरु रहेका छन्।
यस्तो छ सूचीः