खेलकुद

एनपीएलको तालिका सार्वजनिक, उद्‍घाटन खेल विराटनगर र जनकपुरबीच हुने

नवलपुर टुडे
२०८१ मंसिर ४ | बिहान ०८:०८ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १५ गतेदेखि तालिका सार्वजनिक गरेको हो। खेलको फाइनल पुस ६ गते राखिएको छ।

तालिकाअनुसार उद्‍घाटन खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुनेछ। दोस्रो खेल भने काठमाडौं र चितवनबीच हुनेछ भने तेस्रो दिन दुई खेल आयोजना हुनेछ। प्लेअफ खेलहरू भने पुस ३ र ४ गते हुनेछ।

हेर्नुस् तालिका

nullnull

 
 

कमेन्टहरु