देश

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राऊ

जगत ठाडा मगर
२०७८ असार २४ | बिहान ०७:०३ बजे

बिनोद मण्डल

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ईलाका कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दाका फरार रहेका व्यक्ति पक्राउ परेको छ ।

प्रतिवादी कर्जनहा नगरपालिका वडा नं 3 बन्दीपुर बस्ने वर्ष 43 का ताहिर राईलाई आफनै घरमा लुकी छिपी रहेको अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि जिल्ला अदालत सिरहामा बुझाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

कमेन्टहरु