उनका अनुसार काठमाडौंबाट गोरखा जाँदै गरेको र चितवनबाट काठमाडौं आउँदै गरेको बस एक आपसमा ठोक्किएका हुन्। शाहीले भने, ‘१३ जना घाइते भएको भन्ने जानकारी छ। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ। उहाँहरूलाई काठमाडौं रेफर गरिएको छ।
अन्य घाइतेको धादिङमा उपचार भइरहेको छ।’




















