देश

रामग्राम नगरपालिका द्वारा ७५% अनुदानमा फलफुल बिरुवा वितरण

नवलपुर टुडे
२०७८ असार २२ | मध्यान्ह ०७:०३ बजे

नवलपरासी/असार २२ । आज पश्चिम नवलपरासीको रामग्राम नगरपालिका द्वारा नगर भित्रका किसानहरुलाई त्यसैगरी सरावल गाउँपालिकामा फलफूलको विरुवा वितरण गरिएकाे छ ।

photo 2021 07 06 19 09 37

रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता र कार्यपालिका सदस्य राेशन साह लगाएतको उपस्थितिमा नगर भित्रका किसानहरुलाई आँप,लिच्ची,अनार,अम्बा र कटहर लगाएत फलफूलहरुको बिरुवा वितरण गरिएको नगर प्रमुख गुप्ताले बताउनु भयाे ।

photo 2021 07 06 19 09 32

आँप २ हजार ,सोनकाग्दि १५ सय , लिच्चि १२सय ,कटहर ९सय फलफूलको विरुवा वितरण गरिएकाे कृषि शाखा का प्रमुखले जानकारी दिनुभयाे ।

photo 2021 07 06 19 09 34

कमेन्टहरु