देश

सुस्ता बाैध्दिक समाज नेपाल सुस्ताले बिभिन्न माग राख्दै ज्ञापनपत्र बुझायाे

नवलपुर टुडे
२०७८ असार २२ | बिहान ०८:०३ बजे

नवलपरासी/ असार २२ । पश्चिम नवलपरासी जिल्लाकाे सुस्ता गाउपालिका वडा न ३ मा गठित सुस्ता बाैध्दिक समाज नेपाल ले ४ बुदे माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत हिजाे अर्थ मन्त्रालय लाई ज्ञापन पत्र बुझाएकाे छ ।

photo 2021 07 06 08 12 29

सुस्ता गाउपालिका वडा न ३काे केही भाग र वडा न ४ काे भाग भारतकाे गुगल म्यापमा राखिएकाेले तत्काल गुगल म्याप बाट हटाउनुपर्ने ,बैकले लगानी एैन वा लगानी मापदण्ड ससाेधन गरिनुपर्ने ,सिमाना देखि ३किलाे मिटर सम्मकाे किसान उद्याेगीहरुलाई बैकबाट लगानि काे बाताबरण मिलाउनुपर्ने,लगानी मापदण्ड ससाेधन तत्काल पत्रचार गरिनुपर्ने लगायतका माग राख्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रा मार्फत ज्ञापन पत्र बुझाएकाे हाे ।

photo 2021 07 06 08 12 32

सुस्ता बाैध्दिक समाज नेेपालका अध्यक्ष हरिलाल दुसाध काे नेतृत्वमा गएकाे टाेलिले ज्ञापन पत्र बुझाएकाे हाे ।

photo 2021 07 06 08 12 30

कमेन्टहरु