मनोरन्जन, मुख्य समाचार, समाचार
कमेडी किराे राष्ट्रको हिराेमा बाजुराका बुढालाई भाेट दिन अपिल


बाजुरा, कार्तिक १५। कमेडी किरो राष्ट्रको हिरोमा सहभागि बाजुराका मनसिंह बुढालाई भोट दिन अपिल गरेका छन। कमेडी किरो राष्ट्रको हिरोमा सहभागि बाजुराका मनसिंह बुढालाई MoMo apps मार्फत डाउनलोड गरेर भाेटिङ्ग कोर्ड 06 मा कार्तिक १५ गतेदेखि २६ गतेसम्म भाेटिङ्ग गरिदिनु हुन कमेडी बुढाको आग्रह रहेकोे छ। यो भन्दा पहिला म्युजिक युटुव च्यानल, रमाइलो एचडी र जनता टेलिभिजनबाट आइसकेको रिलिज भएको उनको भनाइ छ।
भखरै सुटिङ भएको छट्पटी कमेडी रिलिज हुदैछ। यसको लागि भोटिङ सुरु भएको छ। आफ्नो भाेटिङ्ग कोर्ड 06 मा MoMo apps मार्फत डाउनलोड गरेर भोटिङ गरिदिनु स्वदेश तथा विदेश बस्ने सम्पुर्ण दाजुभाइ दिदिबहिनी तथा आमा बुवालाई मनसिहँ बुढालाई भाेटिङ्ग गरेर माया र सपोट गरदिनु होला। सम्पकको लागि 9769923368 मोबाइल नम्बरमा सम्पर्क गरिदिनु आग्रह समेत गरेका छन। हिमाली गाउँपालिकाका वडा नम्बर ५ बच्छ्यामा जन्मेका एक कमेडी किरो राष्ट्रको हिरो कार्यक्रममा प्रतिस्पर्धा गर्दै आएको छन। आफुलाई भाेटिङ्ग मार्फतबाट साथ सहयोग गरिदिनु अनुरोध गरेका छन।


















