परासीकाे पेप्शी कम्पनीद्वारा उत्पादित स्प्राईटकाे बाेतलमा किरा

नवलपुर टुडे
२०७८ असार २० | मध्यान्ह ०९:०३ बजे

नवलपरासी/ असार २० । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं १० नदवामा अवस्थित पेप्सी कम्पनीबाट उत्पादन हुने स्प्राईट, पेप्सी र काेकाकाेलामा किरा भेटिएको छ ।
उक्त कम्पनीले बाेतल भित्र किरा लागेको काेल्ड ड्रिकंहरु डिलरमा पठाउने गरेकाे एक व्यापारीले बताएका छन् ।
यस विषयमा कम्पनीलाई पटक पटक भने पनि ब्यवस्त गरेको स्थानीय र डिलर वालाहरुकाे भनाई रहेकाे ।






















