देश

रुपन्देहीको काेटहिमाई गाउँपालिकामा तालाबन्दी

जगत ठाडा मगर
२०७८ असार २० | मध्यान्ह ०९:०३ बजे

सुरेश यादव
नवलपरासी/असार २० । आज रुपन्देहीकाे काेटहिमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादव, उपाध्यक्ष भानमति बानियाँ र प्रमुख प्रशासकीय अधिकृत दिनेश गाैडले गाउँपालिकामा उपस्थित नहुदा तालाबन्दी गरिएको छ ।

photo 2021 07 04 21 46 11

 

काेटहिमाई गाउँपमलिका वडा नं ३ का वडा अध्यक्ष र वडा नं ४ का वडा अध्यक्षद्वारा तालाबन्दी भएको स्थानीय र गाउँपालिकाका कर्मचारीकाे भनाइ रहेको छ ।

थप जानकारीका लागि गाउँपापालिकाका प्रमुख प्रशासकीय अधिकृत गाैड संग बुझ्न प्रयास गर्दा आफुहरु बिरामी परेकाेले कार्यालय आउन नसकेको बताउनुभयो ।

कमेन्टहरु